२८ जेठ २०८३, बिहीबार

जागिर छाडेको एक वर्षसम्म निजी एयरलाइन्समा जान नपाइने नियम

पुस १८, २०७५
जागिर छाडेको एक वर्षसम्म निजी एयरलाइन्समा जान नपाइने नियम

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणको सेवाबाट अलग भएको कुनैपनि कर्मचारीले अब एक वर्षसम्म निजी कम्पनीमा काम गर्न नपाउने भएको छ । 

नेपाली नागरिक उड्ययन क्षेत्रको नियामक निकायमा लामो अनुभव प्राप्त गरेका वरिष्ठ कर्मचारीसमेत प्राधिकरण छाड्नासाथ निजी कम्पनीमा जाने प्रचलन बढेसँगै प्राधिकरणले पूर्वकर्मचारीको हकमा कडा नीति ल्याएको हो । 

प्राधिकरणको सञ्चालक समितिले ५ मंसिरमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरुको आचारसंहिता २०७५’ स्वीकृत गरेको छ । 

प्राधिकरणले पहिलोचोटी कर्मचारीहरुको लागि यस्तो आचारसंहिता ल्याएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्