०३ असार २०८३, बुधबार

ट्याक्सी भाडा १० प्रतिशत बढ्यो

पुस १८, २०७५
ट्याक्सी भाडा १० प्रतिशत बढ्यो

काठमाडौं– ट्याक्सी भाडा १० प्रतिशतले बढेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हालको भाडामा १० प्रतिशतले वृद्धि गरी भाडा समायोजनको काम गरिरहेको छ । 

मिटर ट्याक्सीमध्ये झण्डै २५ सय ट्याक्सीमा भाडा समायोजन गरिसकिएको छ । 

आजको गोरखापत्र दैनिक लेख्छ–यातायात व्यवस्था विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा भाडा वृद्धि गरेपछि ट्याक्सीमा पनि १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयन गर्दै विभागले भाडा समायोजनको काम गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्