०२ साउन २०८३, शनिबार

घरेलु तथा साना उद्योग कार्यालयबाट कर्मचारी र बिचौलिया घुससहित पक्राउ

घरेलु तथा साना उद्योग कार्यालयबाट कर्मचारी र बिचौलिया घुससहित पक्राउ

काठमाडौं– घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंमा प्रमुख प्रशिक्षक (पाँचौ तह)मा कार्यरत सरिफा पन्त र एक बिचौलिया घुससहित पक्राउ परेकी छन् । 

घरेलु उद्योग दर्ताको लागि विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले पन्तलाई ५ हजार रुपैयाँ घुससहित पक्राउ परेको हो । 

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंमा बिचौलियाको रुपमा सक्रिय खगेन्द्र बोहरासँगको मिलेमतोमा घुस लिएर काम गरेको आधारमा अख्तियारले दुवैजनालाई पक्राउ गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्