×

NMB BANK
NIC ASIA

वाइडबडीमा अनियमितता प्रकरण: पैसा दिने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमाथि पनि प्रश्न

पुस २०, २०७५

NTC
Premier Steels

काठमाडौं – नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरीदका सम्बन्धमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमाथि समेत प्रश्न उठेको छ ।

Muktinath Bank

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति मातहत गठित छानबिन उपसमितिले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले हचुवाका भरमा निगमलाई ऋण दिएको भन्दै प्रश्न उठाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपसमितिले समितिमा पेश गरेको प्रतिवेदनमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले वाइडबडी विमान खरीद प्रक्रियाका बारेमा नबुझिकनै हचुवाका भरमा ऋण प्रवाह गरेको उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

‘वायु सेवा निगम सञ्चालक समितिको विमान खरीद प्रक्रिया र गतिविधिको अध्ययन र विश्लेषण नगरी हचुवाका भरमा ऋण प्रवाह गरेकाले सो कार्यमा संलग्नलाई सचेत गराउन नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई निर्देशन दिने र भविष्यमा सञ्चयकर्ताको सञ्चित रकम सुरक्षा र सुरक्षित लगानी सम्बन्धमा उपयुक्त नीति निर्धारण गर्न निर्देशन दिने,’ उपसमितिले समितिमा पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Vianet communication

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन- २०७४ सार्वजनिक भइसकेपछि र सो प्रतिवेदनले विमान खरीद प्रक्रिया कानूनसम्मत नदेखिएको उल्लेख गरेको कुरालाई समेत कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले बेवास्ता गरेको र अन्तिम किस्ता रकम वायुसेवा निगमलाई उपलब्ध गराएकाले त्यसमा संलग्न व्यक्तिलाई सचेत गारउनुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।

नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरीद गर्नका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x