०८ असार २०८३, सोमबार

त्रिभुवन विश्वविद्यालयको १२०० रोपनी जग्गा बाँडचुँड

पुस २५, २०७५
त्रिभुवन विश्वविद्यालयको १२०० रोपनी जग्गा बाँडचुँड

काठमाडौं– २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो ।

मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटक पटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले दुई हजार ५ सय रोपनीमात्र बाँकी छ । 

सम्पत्ति जोमगाउनुको साटो झनझन् चुँडेर सकिँदैछ । यसमा सघाएका छन्–विभिन्न समयमा नेतृत्वमा रहेका पदाधिकारीले । 

कान्तिपुर दैनिकका अनुसार झण्डै १२०० रोनी विभिन्न संस्थालाई बाँडिएको छ भने ९ सय ७८ रोपनी भागचलन गर्न दिइएको छ । करीब २०० रोपनी सार्वजनिक बाटो बनेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्