२९ जेठ २०८३, शुक्रबार

तीन दलको बैठकपछि बामदेवले के भने ? (हेर्नुहोस भिडियो)

कात्तिक २०, २०७४
तीन दलको बैठकपछि बामदेवले के भने ? (हेर्नुहोस भिडियो)
काठमाडौं २५ फागुन - नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मधेशी मोर्चाको धम्कीको आधारमा स्थानीय तहको निर्वाचन स्थगित नहुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न तीन दलको बैठकपछि पत्रकारहरुसँग कुरागर्दै उपाध्यक्ष गौतमले निर्वाचनकालागि दृढतापूर्वक अघि बढन प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए ।

नेता गौतमले निर्वाचनमा एमालेले तराइका गाउ गाउमा सहभागिता जनाउने समेत उल्लेख गरे । गौतमले एमालेको मेची–महाकाली अभियान नरोकिने समेत स्पष्ट गरे ।



भिडियो सौजन्यः युपी लामिछाने

salt training

कमेन्ट गर्नुहोस्