१३ असार २०८३, शनिबार

निर्मला हत्या प्रकरणः बम दिदीबहिनी भन्छन्– लाञ्छना सहेर कति बस्ने ?

माघ ६, २०७५
निर्मला हत्या प्रकरणः बम दिदीबहिनी भन्छन्– लाञ्छना सहेर कति बस्ने ?

काठमाडौँ – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरुमाथि अन्याय भएको बताएका छन् । 
आजको कान्तिपुर दैनिकले लेखेको छ–आमासँग काठमाडौँ आएका उनीहरुले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता प्रमाणितै नभई मिडिया र मानव अधिकारकर्मीले निरन्तर लाञ्छना लगाएको बताए ।

रोशनीले निर्मलाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीका विभिन्न टोलीले आफ्नो घर खानतलासी गरेको र कैयौं पटक बयान लिएको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्