०८ असार २०८३, सोमबार

वीरेन्द्रनगरस्थित श्रम तथा रोजगार कार्यालयले वैदेशिक रोजगारीसम्बन्धी सेवा दिनथाल्यो

वीरेन्द्रनगरस्थित श्रम तथा रोजगार कार्यालयले वैदेशिक रोजगारीसम्बन्धी सेवा दिनथाल्यो

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित श्रम तथा रोजगार कार्यालयले वैदेशिक रोजगारीसम्बन्धी सेवा शुरु गरेको छ । 

सामाजिक विकासमन्त्री दल रावलले आज वैदेशिक रोजगारीमा जान लागेका पहिलो सेवाग्राहीलाई पुनः श्रम स्वीकृति प्रदान गरेका हुन् । 

मन्त्री रावलले साउदी अरब जाने तयारीमा रहनुभएका सुर्खेतका ललित घर्तीलाई पुनः स्वीकृतिका लागि स्टिकर टाँसिएको राहदानी प्रदान गरे । 

salt training

कमेन्ट गर्नुहोस्