०८ असार २०८३, सोमबार

रवि लामिछानेले गरे अर्को बिहे

रवि लामिछानेले गरे अर्को बिहे

काठमाडौं– नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सञ्चारकर्मी रवि लामिछानेसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।

सोमबार पौडेल र लामिछानेबीच कोर्ट म्यारिज भएको हो ।

विवाहपछि पत्रकार लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गर्दै आफू र पौडेलबीच काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गराएको जानकारी दिएका हुन् । आउँदो वैशाखमा आफूहरुले परम्परागत रुपमा विवाह गर्ने रविले जनाएका छन् । 

लामिछानेले केही साता अघि ईशा श्रेष्ठ लामिछानेसंग सम्बन्ध विच्छेद गरेका थिए भने पौडेल पनि डीभोर्सी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्