१० साउन २०८३, आइतबार

काठमाडौँ प्रहरीले गर्यो गुण्डागर्दीमा संलग्न १६१ को तीनपुस्ते सङ्कलन

कात्तिक २०, २०७४
काठमाडौँ प्रहरीले गर्यो गुण्डागर्दीमा संलग्न १६१ को तीनपुस्ते सङ्कलन

काठमाडौँ, २७ फागुन - महानगरीय प्रहरी परिसर काठमाडौँले राजधानीमा गुण्डागर्दीमा संलग्न एक सय ६१ जनाको तीनपुस्ते सङ्कलन गरेको छ ।
chhabilal
परिसर प्रमुख छविलाल जोशीको अनुसार आफूले नेतृत्व सम्हालेको डेढ महिनायताका अवधिमा राजधानीमा गुण्डागर्दीमा संलग्न एक सय ६१ जनाको तीनपुस्ते सङ्कलन गरेको बताए |
तीमध्ये ३० जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्नाका साथै उनीहरुको औँठा छाप र नयाँ तस्बिरसमेत लिइएको छ ।
सो अवधिमा परिसरकै टोलीले १२ ठाउँबाट जुवातास खेल्ने कार्यमा संलग्न १९ जनालाई रु १३ लाखसहिते र चोरीमा संलग्न ६४ जनालाई नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्