२९ असार २०८३, सोमबार

वाग्मती गोल्डकपको उपाधिका लागि सरस्वती र आर्मी भिड्ने

वाग्मती गोल्डकपको उपाधिका लागि सरस्वती र आर्मी भिड्ने

हेटाैंडा– दोस्रो राष्ट्रिय वाग्मती गोल्डकप फुटबलको उपाधिका लागि ए डिभिजन क्लब सरस्वती युवा र त्रिभुवन आर्मी क्लब भिड्ने भएका हुन् । 

बागमती गाउँपालिकास्थित फापरबारीको जनता माविको मैदानमा बुधबार सेमिफाइनलमा सरस्वतीले मकवानपुर–११ को चुनौती टाइब्रेकरमा ४–३ गोलले हराएको थियो । फाइनल शुक्रबार हुनेछ । 
विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्