२६ असार २०८३, शुक्रबार

राम गोपाल वर्मा र सन्नी लियोनी विवादमा उत्रिए, दिइन् भिडियोबाट उत्तर

कात्तिक २०, २०७४
राम गोपाल वर्मा र सन्नी लियोनी विवादमा उत्रिए, दिइन् भिडियोबाट उत्तर
बलिउड फिल्म अभिनेत्री तथा यसअघिकी पोर्न स्टार सनी लियन माजिथ फिल्म निर्देशक रामगोपाल वर्माको ट्वीट महंगो सावित भएको छ ।

सन्नी लियोन माथि निशाना ताकेका रामगोपालमाथि चौतर्फी रुपमा प्रतिक्रियाहरु आइरहेका छन् । यस्तैमा सन्नी लियोनले पनि बर्माको ट्वीटको प्रतिक्रिया दिएकी छिन् ।

महिला दिवसको अवसरमा रामगोपाल वर्माले सवैलाई महिला अधिकार दिवसको शुभकामना दिदै सवै सन्नी लियोनी जस्तै भएको देख्न चाहेको बताएका थिए ।

उनको यो वयान विरुद्ध एक महिला संगठनले उनी विरुद्ध उजुरीसमेत गरेका छन् । लियोनीले वर्मालाई भाषा छनोटमा ध्यान दिन भनेकी छिन् ।

संकिर्ण सोचाइ त्याग्न उनले वर्मालाई आग्रह गरेकी छिन् । सन्नीले एक ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै वर्मालाई उत्तर दिएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्