०९ असार २०८३, मंगलबार

राम्ररी नसुते स्मरणशक्तिमा समस्या, अल्जाइमर रोगको संकेत

राम्ररी नसुते स्मरणशक्तिमा समस्या, अल्जाइमर रोगको संकेत

काठमाडौं– बूढापाकाहरू थोर घण्टा मात्रै राम्ररी सुत्न सक्छन् । मस्तले सुत्न नसक्ने बूढापाकाहरूको मस्तिष्कमा एक प्रकारको प्रोटिनको मात्रा बढी हुँदै जान्छ । 

यो पहिचान क्षमतामा कमी र अल्जाइमर रोगको संकेत भएको पछिल्लो अनुसन्धानले दाबी गरको े छ । ‘साइन्स ट्रान्सलेसन मेडिसिन’ मा प्रकाशित अध्ययनअनुसार, गहिरो निद्रा लिने व्यक्तिको स्मरणशक्ति बलियो हुन्छ । 

उनीहरू सुतेर उठेपछि आफूलाई तरोताजा अनुभव गर्ने गर्छन् । अध्ययनअनुसार, जीवनको उत्तराद्र्धमा पूर्ण निद्रा लिन नपाउनु मस्तिष्क स्वास्थ्य बिग्रिँदै गएको प्रबल संकेत हो।, 
कान्तिपुरबाट
 

salt training

कमेन्ट गर्नुहोस्