२१ असार २०८३, आइतबार

सुनको मूल्य बढ्यो, तोलाको ६१ हजार ४ सय कायम

सुनको मूल्य बढ्यो, तोलाको ६१ हजार ४ सय कायम

काठमाडौं – सोमवार सुनको मूल्य ६१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

सोमवार सुन तोलामा २ सय रुपैयाँले बढेको हो । आइतवार बजारमा सुन ६१ हजार २ सय रुपैयाँ थियो ।  

तेजावी सुन भने प्रतितोला ६१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्