०७ साउन २०८३, बिहीबार

एड्भान्स ग्रुपमा रोजगारीको अवसर (सूचनासहित)

एड्भान्स ग्रुपमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं-  एड्भान्स ग्रुप अफ कम्पनीले विभिन्न पदमा कर्मचारी मागेको छ । म्यानेजरदेखि मेकानिकलसम्मका पदमा दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस्। 

कमेन्ट गर्नुहोस्