२४ असार २०८३, बुधबार

तपाईं कुन गाउँ/नगरपालिकामा पर्नुभयो ? हेर्नुस् सूची

कात्तिक २०, २०७४
तपाईं कुन गाउँ/नगरपालिकामा पर्नुभयो ? हेर्नुस् सूची
काठमाडौं, २९ फागुन – गाविस र नगरपालिकाको संरचना खारेज भएको छ ।

देशभरमा निर्धारण गरिएका ७ सय ४४ स्थानीय तह राजपत्रमा प्रकाशित भएसँगै देशभरका गाविसहरू विघटन गरिएका हुन् ।

अब गाविसको काम गाउँपालिका, नगरपालिका वा वडाबाट हुने छन् । तपाईंलाई आफ्नो घर वा बसोबास रहेको क्षेत्र वा ठाउँ कुन गाउँपालिका या नगरपालिकामा प-यो हेर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्