२० असार २०८३, शनिबार

सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ८ घाइते

सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ८ घाइते
फाइल फोटो

काठमाडौं – मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा बा१५प ९४२२ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु र ८ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए ।

घाइतेको उद्दार भइरहेको र मृतकको पहिचान गर्ने काम भइरहेको एसपी सिंहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्