काठमाडौं, फागुन २८– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले पनि एमालेकै शैलीमा ‘हिमाल–पहाड–तराई/ मधेस राष्ट्रिय अभियान चलाउने भएको छ ।
आगामी चैत ९ देखि तीन दिनसम्म अभियान चलाउन लागेको नयाँ शक्तिले जनाएको छ ।
नयाँ शक्तिले चैन ९ गते इनरुवाबाट शुरु हुने अभियान चैत १२ गते धनगढीमा पुगेर सकिने छ ।
