काठमाडौं, २८ फागुन–आइसीसी विश्व क्रिकेट लिग च्याम्पिसनसिप अन्तर्गत जारी खेलमा नेपालले पाँच विकेट गुमाएको छ ।
विनोद भण्डारी आउटका हुन् । उनी आउट भएसँगै नेपालको ५ विकेट गएको छ । यस अघि शरद् भेषवाकर, ज्ञानेन्द्र मल्ल, सुनिल धमला, सागर पुन आउट भएका थिए । भण्डारी ४ रन वनाएर बोल्ड भएको छ ।