3 shares
काठमाडौं– नगर विकास कोषले खुलाएको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक भएको छ । सफल उम्मेदवारलाई ३५ दिनभित्र कोषमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।