२४ असार २०८३, बुधबार

यसरी नाचियो सोरठी नाँच..

यसरी नाचियो सोरठी नाँच..

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा सोरठी नाँच प्रस्तुत गरिँदै । सोरठी नाँच लोप हुन थालेपछि बिहुँका स्थानीयले मेला महोत्सवमा सो नाच प्रस्तुत गर्दै आएका छन् । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ), रासस

salt training

कमेन्ट गर्नुहोस्