२० असार २०८३, शनिबार

के नेपालले केन्यालाई जित्ला ?

कात्तिक २०, २०७४
के नेपालले केन्यालाई जित्ला ?
काठमाडौं, २८ फागुन–आइसीसी विश्व क्रिकेट लिग च्याम्पिसनसिप अन्तर्गत नेपाल र केन्याको खेल जारी खेलमा केन्या नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याइ रहेको छ ।

नेपालले ३५.६ ओभर खेलसँगै पानी पर्न थालेको थियो । पानी परेपछि केही बेर रोकिएको खेल खेल २९ ओभरमा छोट्याइएको छ । र, केन्याले १०४ रनको लक्ष्य पाएको छ ।

नेपालले कमजोर व्याटिङ गरेको खेलमा केन्याका व्याट्सम्यानहरु समेत नेपाली वलरहरुसँग खुलेर खेल्न सकिरहेका छैनन ।

२१ ओभर चलिरहदा ७९ रनको केन्याले बनाएको छ र पाँच विकेट गुमाएको छ ।

वर्षाले रोकिएको खेल पुन सुचारू हुने तयारी गरिएको छ । पीच छोपिएको थियो तर हटाइएका कारण खेल हुने सम्भावना रहेकाे अनुमान गर्न सकिन्छ । तर भिजिविलिटि कम भएका कारण खेल लामो समय भने चल्ने छैन ।  

पानी परेका कारण खेल हुन सकेन भने खेल डकवर्थ लुइस नियम अनुसार खेलको फैसला हुनेछ । यस्तो भएमा नेपालले हार्ने सम्भावना हुन्छ, किनकी नेपाल पाँच रनले पछि छ ।

salt training

कमेन्ट गर्नुहोस्