126 shares
काठमाडौं - नेपाल टेलिकमको विभिन्न पदका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा आएको छ । साथै अन्तर्वार्ताका लागि मिति र समय पनि तोकिएको छ ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।