२१ जेठ २०८३, बिहीबार

नेपाल टेलिकममा को-कसको नाम निस्कियो ? (नामावलीसहित)

नेपाल टेलिकममा को-कसको नाम निस्कियो ? (नामावलीसहित)

काठमाडौं - नेपाल टेलिकमको विभिन्न पदका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा आएको छ । साथै अन्तर्वार्ताका लागि मिति र समय पनि तोकिएको छ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


 

salt training

कमेन्ट गर्नुहोस्