काठमाडौं, २८ फागुन– आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल आज केन्यासँग ५ विकेटले पराजित भयो ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा वर्षाका कारण अबरुद्ध हुँदै पुन सुचारु हुँदै गरेको खेलमा नेपाल पराजित रहेपनि प्रतिश्पर्धा भने निकै रोमाञ्चक रह्यो ।
हेर्नुस् खेलका ५ तस्बिर
.JPG?1489249841748)
.JPG?1489249889629)
.JPG?1489249925867)
.JPG?1489249954364)
.JPG?1489249978468)
तस्बिरः रासस