०८ असार २०८३, सोमबार

राष्ट्रपतिद्वारा मलेसियाका लागि नेपाली  राजदूतमा पाण्डेलाई नियुक्त

राष्ट्रपतिद्वारा मलेसियाका लागि नेपाली  राजदूतमा पाण्डेलाई नियुक्त

काठमाडौं–मलेसियाका लागि  नेपालको आवासीय राजदूतमा उदयराज पाण्डे नियुक्त भएका छन् । 

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई मलेसियाका लागि  नेपालको आवासीय राजदूत पदमा  नियुक्त गरेकी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्