१३ असार २०८३, शनिबार

कार्यदल असफल भएपछि आफैं अघि सरे ओली–प्रचण्ड

कार्यदल असफल भएपछि आफैं अघि सरे ओली–प्रचण्ड

काठमाडौं– नेकपाका दुई अध्यक्षले पार्टीको तल्लो तह र जनवर्गीय संगठनको एकता प्रक्रिया प्रस्ताव तयार पार्ने भएका छन् । जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भए पनि तल्लो तह र जनवर्गीय संगठनको एकता टुंगिएको छैन ।

एकता प्रस्ताव तयार पार्न पुस १३ मा स्थायी समिति बैठकले कार्यदल बनाएको थियो । तर, प्रस्ताव तयार पार्न असफल भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रस्ताव तयार पार्न जुटेका हुन् । कार्यदलले विधानमा देखिएका असमझदारीलाई मात्रै टुंगो लगाउन सफल भएपछि अन्य विषय थाती नै थियो ।, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्