१३ असार २०८३, शनिबार

साउदी युवराजको उपस्थितिमा पाकिस्तानका प्रधानमन्त्री र राष्ट्रपतिले गराए बेइज्जती (भिडियो)

साउदी युवराजको उपस्थितिमा पाकिस्तानका प्रधानमन्त्री र राष्ट्रपतिले गराए बेइज्जती (भिडियो)

काठमाडौं — साउदी अरबका युवराज मोहम्मद बिन सलमानको पाकिस्तान भ्रमणका क्रममा भएको एक घटनाको हास्यास्पद भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

सलमानको स्वागतमा राजकीय भोजको आयोजना गरिँदा पाकिस्तानका राष्ट्रपति आरिफ अलवीले प्रोटोकल बिर्सेर बसीबसी आफ्नै भाषण पढिरहे । 

त्यतिखेर प्रधानमन्त्री इमरान खान खाना खाइरहेका थिए । अनि राष्ट्रपतिलाई बीचमै रोकेर उभिन पनि लगाइयो । त्यसपछि उनी उभिएर भाषण दिन थाले । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्