३२ असार २०८३, बिहीबार

नेपाल प्रहरीका ४० एसपीको सरुवा (नामावलीसहित)

नेपाल प्रहरीका ४० एसपीको सरुवा (नामावलीसहित)

काठमाडौं– प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४० एसपीहरुको सरुवा गरेकाे छ । 
आईजीपी सर्वेन्द्र खनालको निर्णयअनुसार बिहीबार उनीहरुको सरुवा गरिएको हो । आजै हालै बढुवा भएका २६ जना एसपीको पदस्थापना पनि भएको छ ।  
सरुवाको सूची हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्