०२ असार २०८३, मंगलबार

पहिलो पटक अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट

फागुन ११, २०७५
पहिलो पटक अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट

काठमाडौं–सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो ।

 त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदै छ । जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटलाइट–१’ लाई अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ४ वैशाखमा प्रक्षेपण गर्दै छ । 

यसको निर्माण र प्रक्षेपणमा नेपालले झन्डै दुई करोड रुपैयाँ खर्चेको छ । स्याटलाइटले अन्तरिक्षबाट पठाएको तस्बिरका आधारमा जलवायु परिवर्तन तथा मौसम र विपद्सम्बन्धी पूर्वजानकारी पाइनेछ । नयाँ पत्रिका दैनिकमा यसबारे विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्