काठमाडौं - कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले अधिकृतदेखि असिस्टेन्ट सम्म विभिन्न पदमा कर्मचारीको माग गरेको छ । विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि खुला विज्ञापन आह्वान गरेको हो ।
थप जानकारकिो लागि तलको सूचना हेर्नुहोस् ।
