०८ साउन २०८३, शुक्रबार

केन्याको तेस्रो विकेट लिन नेपाली बलर संघर्षरत

कात्तिक २०, २०७४
केन्याको तेस्रो विकेट लिन नेपाली बलर संघर्षरत
काठमाडाैं, ३० फागुन-आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी रहेको छ । कीर्तिपुरस्थित मैदानमा जारी खेलमा केन्या ब्याटिङ गरिरहेको छ ।

२३ ओभरको सम्पत्तिमा केन्याले २ विकेटको क्षतिमा ७८ रन बनाएको छ । तेस्रो विकेटका लागि नेपाली बलरहरु संघर्ष गरिरहेका छन् । नेपालाई केन्याकोृ विकट लिन अत्यावश्यक भएको छ ।

केन्याको विकेट नलिएको खण्डमा नेपालले पाउने लक्ष बढी हुने र नेपालले पछ्याउन कठिन हुने हुँदा नेपाललाई जीत निकाल्न कठिन हुनेछ । जुन नेपालका लागि घातक हुनेछ ।

दर्शक दीर्घाबाट विकेट विकेट भन्दै हुटिङ भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्