१६ असार २०८३, मंगलबार

२५ ओभरको खेल समाप्त

कात्तिक २०, २०७४
२५ ओभरको खेल समाप्त
काठमाडौं, ३१ फागुन - नेपाल र केन्या बीच भइरहेको दोस्रो दिनको क्रिकेटमा २५ ओभरको खल सकिएको छ । २५ ओभरको समाप्तिमा केन्याले ७९ रन जोडेको छ भने दुई विकेट गुमाएको छ । नेपालका लागि मेहबुब आलमले २ विकेट लिएका हुन् । केन्या विकेट बचाउने दबाबमा छ भने नेपालले विकेटका लागि कोशिश गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्