१८ असार २०८३, बिहीबार

प्रहरी हिरासतमा रहेका भारतीय कैदीको मृत्यु

फागुन १६, २०७५
प्रहरी हिरासतमा रहेका भारतीय कैदीको मृत्यु

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको एक भारतीय कैदीको आज मृत्यु भएको छ । 

भारतको मोतिहारी घर भई हाल पोखराको चिप्लेढुङ्गा बस्दै आएका ३५ वर्षीय सन्दिप साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । 
लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी बन्दीका रुपमा रहेका उनलाई बिहान बान्ता गरेपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा साहको मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्