69 shares
चितुवाको आक्रमणबाट घाइते भएका इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल । चितुवाले आक्रमण गर्दा धितालको घाटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउँमा चोट लागेको छ ।
तस्बीर : दुर्गा देवकोटा लम्की, कैलाली , रासस