०६ साउन २०८३, बुधबार

चितुवाले घाँटीमा चिथोर्दा घाइते भए प्रहरी जवान

फागुन २३, २०७५
चितुवाले घाँटीमा चिथोर्दा घाइते भए प्रहरी जवान

चितुवाको आक्रमणबाट घाइते भएका इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल । चितुवाले आक्रमण गर्दा धितालको घाटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउँमा चोट लागेको छ ।

तस्बीर : दुर्गा देवकोटा लम्की, कैलाली , रासस

कमेन्ट गर्नुहोस्