२० असार २०८३, शनिबार

‘चन्द राजनीतिक दल कि उग्र समूह ?’

फागुन २५, २०७५
‘चन्द राजनीतिक दल कि उग्र समूह ?’

सुर्खेत– वीरेन्द्रनगरमा जारी कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई कसरी ‘ट्रिट’ गर्ने भन्ने विषयमा चर्को बहस भएको छ । जिल्लास्थित सुरक्षा निकायप्रमुखले स्पष्ट निर्देशन र धारणा नबन्दा रनभुललको अवस्था रहेको बताए ।

तीनवटै सुरक्षा निकायका नेतृत्व सहभागी गोष्ठीमा जिल्लास्थित  प्रमुखको भनाइ थियो, ‘हामीसामु सबैभन्दा ठूलो चेनौती भनेकै विप्लव समूहको बढ्दो सक्रियता हो तर उनीहरूलाई कसरी कारबाही गर्ने भन्नेमै रनभुलल छौं ।’ गोष्ठीमा केही प्रमुख जिल्ला अधिकारीले त चन्द समूहलाई राजनीतिक दल वा उग्र समूह के मान्ने भन्नेबारे स्पष्ट धारणा बन्नुपर्ने बताए ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्