१९ असार २०८३, शुक्रबार

देउवालाई लाली गुराँसको माला

फागुन २५, २०७५
देउवालाई लाली गुराँसको माला

नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवालाई म्याग्दी कांग्रेसका सभापति खमवीर गर्वुजा र कोषाध्यक्ष टंक हमालले लाली गुराँसको माला पहिराई स्वागत गर्दै । 

नेपाली काँग्रेस म्याग्दीले शनिबार सदरमुकाम बेनीमा आयोजना गरेको आमसभाका लागि निकालिएको ¥यालीमा सहभागी हुँदै नेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिरः रोशन सापकोटा, रासस

नेपाली काँग्रेस म्याग्दीको कार्यालय बिपी स्मृति भवन उद्घाटन समारोह बेनीबजारमा शनिबार सहभागी हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेका वरिष्ठ नेता रामचन्द्र पौडेल। 

salt training

कमेन्ट गर्नुहोस्