१३ असार २०८३, शनिबार

सरकार र सीके राउतबीचको सहमतिपछि नजिकिँदै फोरम र राजपा

फागुन २६, २०७५
सरकार र सीके राउतबीचको सहमतिपछि नजिकिँदै फोरम र राजपा

काठमाडौं– सरकार र डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बँदे सम्झौताले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको सम्बन्ध बलियो पार्ने देखिएको छ । यो सम्झौतामा हस्ताक्षर हुनु केही दिन अघिमात्रै फोरमले औपचारीक रुपमा राजपालाई वार्ताका लागि एक पत्र पठाएको थियो ।

राजपासँग पार्टी एकता गर्न फोरमले वार्ता कमिटी धेरै समयघि नै बनाएको भए पनि यसबारे पहल लिएको थिएन । सांसद रेशमलाल चौधरीलाई जेल हाल्ने गरी अदालतको फैसला गर्न लगाउन र राउतसँग सम्झौताको पछाडि सत्ताधारी पार्टीले मधेसमा फोरम र राजपालाई कमजोर पार्ने रणनीति लिएको बुझाइले गर्दा यी दुई पार्टीले पार्टी एकीकरणलाई बल दिन थालेका छन् ।, कारोबारमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्