२२ जेठ २०८३, शुक्रबार

तातोपानी नाका वैशाखभित्रै सञ्चालन गर्ने चीनको तयारी

फागुन २७, २०७५
तातोपानी नाका वैशाखभित्रै सञ्चालन गर्ने चीनको तयारी

 सिन्धुपाल्चोक–चार वर्षअघि गएको भूकम्पले क्षति पुगेपछि बन्द भएको तातोपानी नाका आगामी वैशाखभित्र खोल्ने चीन सरकारको तयारी छ । 

सोहीअनुसार लार्चास्थित सुक्खा बन्दरगाह, चीन जोड्ने कोदारी राजमार्ग र क्षतिग्रस्त मितेरी पुल वैशाखभित्रै पुनर्निर्माण सक्ने लक्ष्य चिनियाँ रेल वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड र तियान सुन रोड एन्ड ब्रिज कम्पनीको छ । तर, नेपालमा शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकले चीनविरोधी गतिविधि गरे तातोपानी नाका सञ्चालनमा असर पर्ने चीनका एक सरकारी अधिकारीले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्