३० जेठ २०८३, शनिबार

रणवीर कपूरसँगको विवाहका विषयमा यसो भनिन् आलियाले

रणवीर कपूरसँगको विवाहका विषयमा यसो भनिन् आलियाले

काठमाडौं – आलिया भट्ट अहिले बलिउड करीयरको उचाइमा छिन् र उनी आज जन्मदिन सेलेब्रेट गरिरहेकी छन् । 

आलिया प्रायः चर्चामै रहन्छिन् र चर्चाको एक कारण रणवीर कपूर पनि हुन् । रणवीरसँग आलियाको अफरको खबर प्रायः आइरहेको हुन्छ । 

आलियाले आफ्नो विवाहका सम्बन्धमा हालै खुलेर कुरा गरेकी छन् । 

अहिले बिहेको सीजन चलिरहेकाले आलियाको पनि विवाह होस् भनी मानिसहरूले चाहना राखेको हुनसक्ने उनी स्वीकार्छिन् । तर आफ्नो मनमा यस विषयमा कुनै कुरा नचलेको उनको भनाइ छ । तत्कालका लागि विवाहको कुनै योजना नबनाएको उनी बताउँछिन् । 

आफू अहिले काममा ध्यान केन्द्रित गरिरहेको र समय बितेपछि प्राथमिकता परिवर्तन हुन सक्ने भए पनि अहिले त्यस्तो कुनै स्थिति नरहेको बताउँछिन् । 

आलियाको कलंक र ब्रह्मास्त्र फिल्म रिलिजको संघारमा छन् अनि राजामौलीको नयाँ फिल्म आरआरआरमा उनलाई राखिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्