काठमाडौं, २ पुस- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज राजधानीमा प्रदर्शन गरिँदै छ ।

कमिशनबाट प्राधिकरणलाई मुक्त गर्न भन्दै प्रदर्शन गर्न लागिएको हो । उज्यालो अभियान र विवेकशील नेपालीको आयोजनामा शनिबार दिउँसो प्रदर्शनी गर्न लागिएको हो ।
दिउँसो १ बजे भृकुटीमण्डपबाट शुरु हुने प्रदर्शनखुल्लामञ्चमा पुगेर सभामा परिणत हुने छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान नियुक्त भएसँगै लोडसेडिड कम हटेको तर, उनलाई असफल गर्न खोजीएको भन्दै खबरदारी गर्न लागिएको आयोजनकले जनाएका छन् ।
लोडसेडिड मुक्त अभियानमा लागेका लोकमानका काममा बाध पुर्उन खोजेको भन्दै उर्जा मन्त्रालले तीन सञ्चालकसँग स्पस्टीकरण सोधेको थियो ।