०२ असार २०८३, मंगलबार

अनौंठो बच्चा जन्मियो , हेर्नुस् तस्बिर

कात्तिक २०, २०७४
  अनौंठो बच्चा जन्मियो , हेर्नुस् तस्बिर
काठमाडौँ, १ चैत -दक्षिण पर्वतको उरामपोखरा गाविसको गेप्ताङकी २९ वर्षिय अनिता सुनारले अचम्मको बच्चा जन्माएकी छिन् ।ANAUTHO BACHHA
उनले उरामपोखरा स्वास्थ्य चौकीमा छाती जोडिएकोे अवस्थाका दुई बच्चा जन्म दिएकी हुन् ।
यद्यपी उक्त बच्चा मृत अवस्थामै जन्मिएको बताइएको छ । अनौठो बच्चा जन्मिएको खबर फैलिएसँगै हेर्नेहरुको भीड लागेको थियो ।
तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/ रासस

salt training

कमेन्ट गर्नुहोस्