२१ असार २०८३, आइतबार

डा गोविन्द केसीले फेरि आन्दोलन गर्ने

चैत ८, २०७५
डा गोविन्द केसीले फेरि आन्दोलन गर्ने

काठमाडौं– मेडिकल कलेजहरुले दिनदाहाडै ठगी गरी राज्यको उपहास गरेको भन्दै डा गोविन्द केसीले ठग मेडिकल कलेजका संचालकहरुलाई कानुनको दायरामा नल्याए फेरि आन्दोलन गर्ने घोषणा गरेका छन् । 

उनले बिहीबार एक विज्ञप्ती प्रकाशित गरी ठग मेडिकल कलेजलाई कारवाही गर्न चिकित्साशास्त्र अध्ययन संस्थानलाई आग्रह गरेका हुन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्