०३ असार २०८३, बुधबार

बीपी राजमार्ग, धुलिखेलदेखि बर्दिबाससम्म २ सय ६४ भ्वाङ

चैत ८, २०७५
बीपी राजमार्ग, धुलिखेलदेखि बर्दिबाससम्म २ सय ६४ भ्वाङ

काठमाडौं ।  नेपालका पूर्वी जिल्लालाई काठमाडौंसँग जोड्ने बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास) को अवस्था दिन प्रतिदिन दयनीय हुँदै गएको छ ।
 पूर्वी जिल्लाहरूलाई काठमाडौं जोड्ने सबैभन्दा छोटो दूरीकोे मार्गका रूपमा रहेको सो सडक ठूला सवारी र गिट्टी–बालुवा बोक्ने टिपरका कारण दयनीय हुँदै गएको हो ।

 कुल १ सय ६० किलोमिटर लम्बाइ रहेको यो राजमार्गलाई नमुना मार्गका रूपमा समेत लिइँदै आइएको छ । यही नमुना राजमार्गमा धुलिखेलदेखि बर्दिबाससम्म २ सय ६४ वटा भ्वाङ छन् । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्