०३ असार २०८३, बुधबार

२ ठूला विमानस्थल तोकिएकै समयमा बन्ने

चैत १०, २०७५
२ ठूला विमानस्थल तोकिएकै समयमा बन्ने

काठमाडौँ–अन्तर्राष्ट्रिय विमानको चाप कम गर्दै पर्यटन प्रवद्र्धन गर्ने प्रमुख लक्ष्यसहित काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थल निर्माण तोकिएको समयभित्रै सम्पन्न हुन सम्भावना बढेको छ । 
आजको गोरखापत्र दैनिक लेख्छ–अहिलेकै गतिमा काम भए गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण समयमै सकिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत ती परियोजना प्राथमकिताका साथ अगाडि बढाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्