२९ असार २०८३, सोमबार

नेपाली श्रमिकको जापानमा  २ लाख तलब

चैत १२, २०७५
नेपाली श्रमिकको जापानमा  २ लाख तलब

काठमाडौं–नेपाल र जापानबीच श्रमिक आपूर्तिबारे दुई देशबीच सोमबार समझदारी भएको छ । एक कार्यक्रमकाबीच नेपाल र जापान सरकारबीच कामदार आपूर्तिबारे ‘एमओयु’ मा हस्ताक्षर भएको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने निर्णय गरेको छ । समझदारी अनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार छनौट हुने भएको छ । समाचारमा मासिक न्यूनतम २ लाख रुपैयाँ तलब हुने पनि उल्लेख गरिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्