
काठमाडौं– मंगलवार सुनको भाउमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको भाउ तोलामा ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमवार सुनको भाउ तोलामा ६० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै तेजावी सुन तोलमा ६० हजार २०० मा कारोबार भइरहेको छ ।
चाँदी भने तोलाको ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।