
दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाको सोमबार बसेको नगरसभा बैठकले नगरपालिकाको कार्यालय– ९ गोकुलेश्वर बजारबाट वडा नम्बर ९ कै नक्तडमा नयाँ भवन निर्माण गर्ने निर्णय गरेपछि गोकुलेश्वरका व्यापारी विरोधमा उत्रिएका छन् ।
व्यापारीहरूले अहिलेको भएको ठाउँबाट नगरपालिका भवन सार्दा बजार विस्थापित हुने बताएका छन् । तस्वीर : रासस