
काठमाडौं– नेपाली सेनाले विभिन्न महाविद्यालय र विद्यालयमा विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाका अनुसार सूचना जारी भएको मितिदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल/विद्यालयहरुमा दर्खास्त दिन सकिने छ ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।
